१८ असार, काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि हजार शैय्याको अस्थायी अस्पताल बनाउन प्रधानमन्त्रीले दिएको निर्देशन अझै कार्यान्वयन नभएको पाइएको छ । दोस्रो लहरको संक्रमण फैलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले २० वैशाखमा देशबासीलाई सम्बोधन गर्दै नेपाली सेनालाई अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र […]