नेपालको संविधान, २०७२ को धारा ११९(३) ले भन्छ, नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान पेस गर्नेछ । यो मिति अनिवार्य हो । यो मितिमा बजेट प्रस्तुत हुन संसद्को बजेट अधिवेशन कम्तीमा तीन हप्ताअघि बोलाइएको हुनुपर्छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यसमा […]