काठमाडौं । सन् २०२१ को अन्त्य सम्ममा आफ्नो जनसंख्याको सम्पूर्ण अर्थात ९४ करोड वयष्कलाई कोरोना भाइरसविरुद्धको पूर्ण खोप दिइसक्ने लक्ष्य भारतले गुमाएको छ । पहिलो पटक यो लक्ष्यको घोषणा संघीय सरकारका मन्त्री प्रकाश जावादेकरले गत मे महिनामा गरेका थिए । उनले त्यतिबेला डिसेम्वर २०२१ सम्ममा भारतले खोप कार्यक्रममा पूर्णता पाइसक्ने...