देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनले ‘नशामुक्ति जनजागरण पदयात्रा’ सम्पन्न गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित संगठनले शुक्रवार पदयात्रा सम्पन्न गरेको हो ।
देशलाई नशामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनले ‘नशामुक्ति जनजागरण पदयात्रा’ सम्पन्न गरेको छ । ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’को मूल नारासहित संगठनले शुक्रवार पदयात्रा सम्पन्न गरेको हो ।
पर्यटन प्रवर्द्धनका लागि टेवा पुर्याउने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा शनिबार सांस्कृतिक शान्ति पदयात्रा सम्पन्न भएको छ । ‘काभ्रेको लागि केही गरौँ’ भन्ने नाराका साथ विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसका अवसरमा सांस्कृतिक सहर पनौतीको लायकु दरबार डबलीबाट सुन्थान–शंखु हुँदै नमोबुद्ध गुम्बासम्म पदयात्रा सम्पन्न भएको थियो । सो …
दिगो विकास लक्ष्य प्राप्तिलागि अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज राजधानीमा युवा पदयात्रा सम्पन्न भएको छ।फोर एच नेपालले आयोजना गरेको युवा पदयात्रा कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु सहित विभिन्न राजनीतिक दलका सांसदको सहभागिता रहेको थि...
नेपालको ऐतिहासिक सम्पदा तथा घटनाक्रमको संरक्षण‚ सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले २९ चैतमा सुरु गरेको गोरखा–जितगढी पदयात्रा बिहीबार बुटवलस्थित जितगढीमा पुगेर समापन भएको छ।
गोरखा दरबारबाट सुरु भएको पदयात्रामा...
सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले सुरू गरेकाे हरिहरपुरगढीदेखि-सिन्धुलीगढीसम्मको पदयात्रा सम्पन्न भएकाे छ । सेनाको बर्दबहादुर गणले गत फागुन २६ गते सुरु गरेको हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढी किल्लासम्मको पदयात्रा सिन्धुलीगढीमा सम्पन्न गरिएको हो । सेनाले हरिहपुरगढी गाउँपालिका-१ मा पर्ने हरिहरपुरगढी किल्लादेखि कमलामाई नगरपालिका-३ मा पर्ने ऐतिहासिक सिन्धुलीगढीसम्मको ७२ किलोमिटर लामो दूरीको एकीकरण पदयात्रा गरेको थियो । सेनाको […]
काठमाडौं । सगरमाथा आधारशिविर अर्थात् ईबीसीको १५ दिने पदयात्रा सम्पन्न गरेर साम्दे शेर्पा भर्खरै काठमाडौं आईपुगेका छन् । पेशाले ‘ट्रेक गाईड’ उनी सन् २००५ देखि निरन्तर यहीँ पेशामा आवद्ध छन् ।
उनले नटेकेका हिमाल विरलै छन्, भन्छन्, ‘हिमाली पदयात्रामा रोमाञ्चकता र अप्ठ्यारा दुबै हुन्छन्’
करिब १७ वर्ष देखि हिमश्रृंखलाहरुको यात्रा गर्दै आईरहेका अनुभवी गाईड साम्देलाई...
नेपाली सेनाको गोरखबक्स गणद्वारा आयोजित ‘दुगुनागढी एकीकरण मार्ग पदयात्रा–२०७८’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ स्थित लार्चादेखि ऐतिहासिक दुगुनागढीसम्म करिब ७.५ किलोमिटर क्षेत्रमा उक्त पदयात्रा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल एकीकरण तथा नेपाल–तिब्बत युद्धको दौरान नेपाली फौजले प्रयोग गरेको मार्गमा भएको उक्त पदयात्रा पूर्वी कमान्डका सेनापति उपरथी सन्तोषकुमार ढकालको प्रमुख आतिथ्यमा भएको हो ।
पदयात्रामा सेनाको २६ वाहिनीपति, भोटेकोसी गाउँपाल...
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल, भारत र भुटानमा गरी ५० हजार किलोमिटर पदयात्रा गरेर आचार्य श्री महाश्रमणले इतिहास बनाउनुभएको छ । भारतका २३ राज्यलगायत छिमेकी दुई मुलुक नेपाल र भुटानमा वर्षौं लगाएर पदयात्रा सम्पन्न गरेका कारण मात्र उहाँ ऐतिहासिक हुनुभएको होइन, यात्राका साथ अहिंसात्मक आन्दोलनलाई पनि प्रवद्र्धन गर्नुभएकाले उहाँ स्मरणीय हुनुभएको छ ।’ –उहाँका अनुयायी […]