हिमाली क्षेत्रमा फ्रि वाईफाई परियोजनाले सहज बनाएको पदयात्रा पर्यटन

काठमाडौं । सगरमाथा आधारशिविर अर्थात् ईबीसीको १५ दिने पदयात्रा सम्पन्न गरेर साम्दे शेर्पा भर्खरै काठमाडौं आईपुगेका छन् । पेशाले ‘ट्रेक गाईड’ उनी सन् २००५ देखि निरन्तर यहीँ पेशामा आवद्ध छन् । उनले नटेकेका हिमाल विरलै छन्, भन्छन्, ‘हिमाली पदयात्रामा रोमाञ्चकता र अप्ठ्यारा दुबै हुन्छन्’ करिब १७ वर्ष देखि हिमश्रृंखलाहरुको यात्रा गर्दै आईरहेका अनुभवी गाईड साम्देलाई...