काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगले तोकेको जरिबानाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएकाे छ । आज मङ्गलवार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दिनुभएकाे हो ।गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावकाे खर्च ढिलो गरी बुझाएको भन्दै आयोगले मेयर शाहलगायतलाई जरिबाना तोकेको थियो । आयाेगकाे त्याे निर्णयविरुद्ध उहाँ सर्वाेच्च अदालत पुग्नुभएकाे हाे । आयोगले मेयर शाहलाई सात लाख ५० हजार रुपैयाँ जरिबाना तोकेको थियो । निर्वाचन परिणाम घोषणा ...