काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । तोकिएको समयभित्र निर्वाचन खर्च नबुझाएको भन्दै आयोगले शाहलाई स्पष्टीकरण सोधेको थियो । सोही निर्णयविरुद्ध शाहले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् । सर्वोच्चले पुस २० गतेका लागि पेसी तोकेको छ । मेयर शाहले खर्च विरण कानुनबमोजिमनै बुझाएको […]