१८ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका हुन् ।
केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन …
काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भोलि अनसन तोड्ने भएका हुन् ।
गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएका हुन् ।
डा. केसीक...
काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । धनगढी पुगेर तीन दिने सत्याग्रह थालेका केसीले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भोलि अनसन तोड्ने भएका हुन् ।
गत शुक्रबार बेलुकीबाट अनसन सुरु गरेका डा. केसीले ७२ घन्टा नपुगेको भन्दै भोलिमात्रै सत्याग्रह तोड्ने बताएका हुन् ।
डा. केसीक...
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता प्राडा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।
सरकार र डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। डा केसी विभिन्न सात बुँदे माग राखेर १३ दिनदेखि आमरण अनसन बसेका थिए। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।
पुँजी बजारको सुधारको माग राख्दै विगत ९ दिनदेखि अनसनरत तिलक कोइरालाले अझैं अनसन जारी राखेका छन् । बुधबार एक पत्र पठाउँदै धितोपत्र बोर्डले समस्या समाधानका लागि तत्काल लगानीको समेत सहभागितामा एक समिति गठन गरिने बताए पनि कोइरालाले अनसन तोड्न मानेका छैनन् । बोर्डको उक्त पत्रको प्रतिउत्तर दिँदै कोइरालाले पहिला पुँजी बजार सुधार संघर्ष समितिमार्फत आफुहरुले उठाएको १९ बुँदे मागको समाधानका लागि बोर्डले ग्यारेन्टी गर्नुपर्ने अनि मात्र आफुले अनसन तोड्ने जवाफ दिएका छन् । साथै आफ्नो अनसन भन्दा पहिला
पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले आज अनसन तोड्ने भएका छन् । धितोपत्र बोर्डसँग माग सम्बोधनको लागि कार्यन्वयन समिति गठन गरेर अगाडी बढ्ने सहमति भएसंगै उनले आज ८ औ दिनमा अनसन तोड्न लागेका हुन् । धितोपत्र बोर्डबाट पत्र आएपछि आज उनले अनसन तोड्ने छन् । बोर्ड अध्यक्ष रमेश हमालले लगानीकर्ताका मागहरुमा आफु गम्भीर रहेकोले त्यसको कार्यन्वयनको लागि आफुले बोर्डको सिनियर कर्मचारी राख्ने बताएका छन् । उनले बोर्डका तर्फबाट कार्यन्वयन समितिमा कायम मुकायम कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र विनयदेव आचार्य रहने बताएका छन् । त्यस्तै समितिमा लगानीकर्ताका तर्फबाट प्रतिनिधि जाने छन् । कोइरालाका अनुसार लगानीकर्ताको तर्फबाट आज नै नाम पठाएर समितिको बैठक आज नै बसेर मागहरु कार्यन्वयनमा जाने छ ।माग पुरा नभई अनसन तोडिन लागेको भन्दै केहि लगानीकर्ताले भने अशतुष्टि जनाउदै अनसन स्थल मै नाराबाजी गरेका छन् ।
३० जेठ, काठमाडौं । काखमा दूधे बालक, शरीर डम्म फुलेको छ, निधारमै चोट छ । अनसनस्थल वरिपरि भएर हिंड्नेहरुको पहिलो नजर निधारको त्यही चोटमा पुगेर रोकिन्छ । त्यही चोट र फुलेको शरीरले प्रमाण पनि बोकेको छ, उनीमाथि ज्यादती भइरहेको छ । उनी उठे बस्न सक्दिनन्, बसे उठ्न। तर अबोध दूधे बालक बारम्बार आमालाई कोट्याइरहन्छन् किनकि […]
निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनसनमा बसेकी रुवी खानले आजबाट अनसन तोड्ने भएकी छन् ।
महिला अधिकार मञ्चले बुधबार विज्ञप्ति जारी गरेर जारी आन्दोलन स्थगित गर्ने र...
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी अनसन तोड्ने भएका छन् । सभापतिहरुको अनसन तोडाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौला सानेपा जाँदै छन् ।
पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले भोलि अनसन तोड्ने भएका छन्। अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले भोलि अनसन तोड्ने भएका हुन्। डा केसीले मन्त्री बोहोरासँग ५ बुँदा सहमति गरेका छन्। मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको…