शिक्षाविद् कमलकृष्ण जोशी सम्मानित

कठमाडौं । इतिहासकार तथा काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख केदारनाथ प्रधानको १७ औं स्मृति दिवसमा शिक्षाविद् डा. कमलकृष्ण जोशीलाई उहाँले शिक्षामा पु¥याइएको विशेष योगदानका लागि एक कार्यक्रमकाबीच प्रतिष्ठानका संरक्षक तथा प्रमुख अतिथि मोहन दुवालले सम्मानपत्र प्रदान  गर्नुभएकाे छ । सोही अवसरमा उहाँले केदारनाथ प्रधान नौलो इतिहासका निर्माता हुनुका साथै विविध क्षेत्रमा प्रधानले पु¥याइएको योगदानको […]

सम्बन्धित सामग्री

शिक्षाविद् कोइरालालाई 'लेबाल त्रिरत्न पुरस्कार'

नेपाली शिक्षा परिषदको ७४ औं वार्षिक उत्सव तथा संस्थापक भाषासेवी गोपाल पाँडे (असीम) को ११२ औं जन्मजयन्तीको अवसरमा शिक्षाविद् प्राध्यापक विद्यानाथ कोइराला र साहित्यकार प्रद्युम्न जोशी सम्मानित भएका छन् ।

सरदार रुद्रराज पाण्डेको स्मृतिमा शिक्षासेवी सम्मानित

काठमाडौँ : रुद्रराज साहित्य सेवा समितिले शिक्षा र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई व्यक्तित्व र एक संस्थालाई पुरस्कृत र सम्मान गरेको छ।सरदार रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा समितिले चिकित्सा तथा मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा. गौरीशंकरलाल दासलाई सम्मान गरेको छ।त्यसैगरी समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शंकरराज पाठकलाई यो वर्षको शिक्षा सम्मान प्रदान गरेको छ। विसं २०१६ मा काठमाडौँमा सरस्वती कलेजको प्राचार्यबाट शिक्ष

गुरुहरुका गुरुबाट भक्तपुरका वैद्य सम्मानित

भक्तपुर– गुरुहरूका गुरुका रुपमा देश विदेशसम्म शिक्षक, शिक्षा, र समग्र शिक्षा प्रणालीको ज्योति फैलाउन प्रतिवद्ध भएको भन्दै भक्तपुरका शिक्षाविद् प्राध्यापक पृथ्युचरण वैद्यलाई सम्मान गरिएको छ । नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याएका भक्तपुरका शिक्षाविद् प्राध्यापक खाद्यलाई घरमै पुगेर सम्मान गरिएको छ । नेपाल शिक्षाशास्त्री समाजले वैद्यको घर भक्तपुर पुगेर सम्मानपत्र वितरण गरेका हुन् । पोखरा विश्वविद्यालयका […]

‘सदाचार दीप सम्मान-०७९’बाट पूर्वप्रधानन्यायाधीश कार्कीसहित पाँच सम्मानित हुने

यस वर्षको  ‘सदाचार दीप सम्मान –०७९’ बाट पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीसहित पाँचजना सम्मानित हुने भएका छन्। ‘एन्टीकरप्नसन एकेडमी नेपाल’ले गर्ने सम्मान पाउनेमा कार्कीसहित बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य,  समाजसेवी भद्रकुमारी घले, शिक्षाविद्...

शिक्षाविद् शेरचनसहित कास्कीका ४ विद्यालय सम्मानित

शिक्षाविद् विकल शेरचन पोखरामा सम्मानित भएका छन्। एनप्याव्सनले कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेको हो । नेशनल प्याव्सन कास्कीको २४ औं स्थापना दिवसका अवसमा उनी सम्मानित भएका हुन् ।

सक्सेस अचिभर्स अवार्डबाट  मनाेज गजुरेलसहित १३ सम्मानित

काठमाडौं : अनुजा मिडियाले समाजका विभिन्न क्षेत्रमा सफलता हात पारेका सफल व्यक्तित्वहरूलाई सक्सेस अचिभर्स अवार्ड २०२१ ले सम्मान गरेको छ।कार्यक्रममा सक्सेस अचिभर्स अवार्ड २०२१ बाट नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल,  शिक्षाविद् डाक्टर राजेन्द्र केसी, गायक तथा  समाजसेवी निर्णय श्रेष्ठ, चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डाक्टर हरिश चन्द्र नेउपाने सम्मानित भए।यस्तै मेमोरी ट्रेनर नबल पजियार, क्याप्टेन बेद उप्रेती, बैंकर अनिल केशरी शाह, समाजसेवी जया राज्यलक्ष्मी शाह, शिक्

गोरखापत्रकर्मी चालिसे सम्मानित

गोरखापत्रका पत्रकार राधा चालिसे सम्मानित हुनुभएको छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला तथा त्रिभुवन विश्वविद्यालयका राजनीति शास्त्री डा. तारानाथ घिमिरेले उहाँलाई गीता पौडेल आत्रेय स्मृति प्रज्ञा पुरस्कार, २०७९ बाट सम्मानित गर्नुभयो ।