काठमाडौँ : रुद्रराज साहित्य सेवा समितिले शिक्षा र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने दुई व्यक्तित्व र एक संस्थालाई पुरस्कृत र सम्मान गरेको छ।सरदार रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा समितिले चिकित्सा तथा मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा. गौरीशंकरलाल दासलाई सम्मान गरेको छ।त्यसैगरी समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शंकरराज पाठकलाई यो वर्षको शिक्षा सम्मान प्रदान गरेको छ। विसं २०१६ मा काठमाडौँमा सरस्वती कलेजको प्राचार्यबाट शिक्ष