स्थानीय चुनाव सारे विधिको शासन समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

१५ माघ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्ने बाटो खुल्ने बताएका छन् । स्थानीय तहको निर्वाचन सारेमा सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने उनले चेतावनी दिए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले निर्वाचन सार्ने काम गरे अहिले संविधान नचाहेका शक्तिहरुलाई बल पुग्ने चेतावनी दिए । ‘साहसका […]

सम्बन्धित सामग्री

चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ - पूर्वप्रधानन्यायाधीश पराजुली

काठमाण्डाै – पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको चुनाव सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको चुनाव सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताउनुभयो । आज शुक्रवारकाे कुराकानीमा उहाँले स्थानीय तहको चुनाव सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः लाेकतान्त्रिक प्रणाली नै नरहने अवस्था आउने पनि बताउनुभयो । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको चुनाव सार्ने काम गरे अहिलेको संवि...

चुनाव सारिए संविधान समाप्त हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त हुने चेतावनी दिएका छन् । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धन समेतलाई प्रत्युत्पादक हुने जिकिर गरे । स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टमनै नरहने अवस्था आउने उनको जिकिर छ ।  ‘निर्वाचन सार्ने भनेको यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । डेमोक्रेसीलाई प