काठमाडौँ । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३००७ जना संक्रमणमुक्त भएका छन् भने, ३४ जनाको मृत्यु भएको छ । […]