काठमाडौँ – नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग पुष्टि हुनसक्ने गरी ३५ बुँदे ‘प्रमाण’ महाअधियोग सिफारिस समितिलाई बुझाएको छ। महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध प्रमाणहरु संकलन गर्ने कम गरिरहेकाबेला बारले आइतबार उक्त कागजात समितिलाई बुझाएको हो। संसद करिब–करिब अन्त्य हुने दिन नजिकिँदै गर्दा महाअधियोग सिफारिस समितिले भने राणाविरुद्धको कारबाही प्रक्रिया अगाडि बढाउने कामलाई […]