गस्तीमा रहेका निकुञ्जका कर्मचारीको दुर्घटनामा मृत्यु

बुटवल : बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। निकुञ्जको खैरीपोष्टमा कार्यरत गेम स्काउट रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बमले चलाएको भे १० प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत् शम्शेरगंज र मुगुवा खोलाको बीचमा…

सम्बन्धित सामग्री

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

न्युयोर्क– विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । २४ वर्षीय केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो । कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किष्टमले गत वर्ष लण्डनमा भएको विश्व म्याराथन […]

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् । मृत्यु हुनेमा देवचुली–१६ रजघराका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगाना वर्ष ३५ की सबिता धिताल, सोही ठेगाना ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र […]

बेथानचोक दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई दर्जनभन्दा बढी घाइते छन् ।  घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।...

नर्स महर्जनको दुर्घटनामा मृत्यु

ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।

मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा  बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको

माओवादी रुपन्देहीका इन्चार्ज बन्जाडेको सडक दुर्घटनामा मृत्यु

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज राम प्रसाद बन्जाडेको सडक दुर्घटनामा मृत्यु भएको छ । मंगलबार राति बसले ठक्कर दिएर गम्भीर घाइते भएका बन्जाडेको उपचारका क्रममा बुधबार बिहाज मृत्यु भएको माओवादी...

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको छ।

भारतबाट नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।