राजी राणाले ८ करोड लगाएर बनाइदिएको घरमा बस्न पाउँदा २० मुसहर परिवार दंग
बारा जिल्लामा एउटा व्यक्तिको चाहनाले अतिविपन्न २० मुसहर (घाँगर) परिवारलाई छानाको व्यवस्था भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–६ नगौलमा भूमिहीन मुसहर समुदायलाई एकीकृत बस्ती निर्माण गरेर तालासाँचो हातमा दिइएको छ ।
मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् ।
केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मा...
मध्यविन्दु (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरूले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् ।
केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मा...
२८ असोज, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने […]
पूर्वी नवलपरासी कावासोतीका माझी, मुसहर र बोटे समुदायका मानिस वैकल्पिक पेसातर्फ उन्मुख हुन् थालेका छन्। सन्तबहादुर माझीले माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्न थालेको बताउनुभयो। अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी डकर्मी पेसातर्फ उन्मुख भएका छन्। कावासोती–७ साँढको मुसहर बस्तीका १८ घर मुसहर परिवार माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेको छ। नदीमा माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायलाई वैकल्पिक पेसातर्फ उन्मुख गराउन सामाजिक संस्थाको उल्लेखनीय भूमिका रहेको छ।
१४ भदौ, जनकपुरधाम। सिरहाको नेपाल-भारत सीमा क्षेत्र माडरदेखि सिरहा बजार, मिर्चैया हुँदै चोहर्वामा पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्न लागेपछि सिरहा नगरपालिका-१७ खयरटोकाकी पलासदेवीले राम्रोसँग निदाउन पाएकी छैनन् । उनलाई आफू र छोराहरुको परिवार बसेको घर कतिबेला भत्काइदिने हो भन्ने चिन्ताले सताएको छ । सडक विस्तार गरेर ७२ फिट बनाउने भएपछि पलासदेवीका श्रीमान गोपीले किनेको […]
धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन्। मुसहर टोलका ३५ वर्षीय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लगाउने समस्याले बिचल्लीमा परेका हुन्। सदाको आर्थिक अवस्था दयनीय छ। बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा सपरिवार बस्दै आएका छन्। प्लाष्टिकको छाप्रोमा वर्षा र शीतलहरको बेला निकै समस्या खेप्नुपर्छ। वर्षाको पानी जताततै चुहिन्छ। वर्षाको बेला बसेर समय बिताउनुपर्छ। त्यस्तै शीतलहरको समयमा बस्नै नसक्ने गरी चिसो लाग्ने सदाले बताउनुभयो। ‘दुई छाक पेट भर्ने पैसा छैन। कसरी बनाउनु घर’ उहाँले दुखेसो सुनाउनुभयो। खुट्टाले अपाङ्तासमेत रहेका सदाको श्रीमती र चार छोराछोरीसहित छ जनाको परिवार छ। श्रीमती रेणुदेवी सदा पनि सुस्त मनस्थितिकी हुनुहुन्छ।