माओवादीका उम्मेदवार नै एमाले प्रवेश

रसुवा – नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि […]

सम्बन्धित सामग्री

एमाले प्रवेश गरेकाे डेढ महिनामै टिकट!

एमालेले उनलाई निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सभाको उम्मेदवार बनाएको हो। माओवादीका वैकल्पिक केन्द्रीय सदस्य उनी भदौ ६ गते मात्र एमाले प्रवेश गरेका थिए।...

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

हुम्लाका छक्कबहादुर लामा एमाले प्रवेश

१७ असोज, काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी […]

ओलीको हातले टिका लगाउँदै एमाले प्रवेश गरे छक्कबहादुर लामा

नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा ओलीको हातबाट टीका ग्रहण गर्दै लामा एमाले प्रवेश गरेका हुन् ।लामा तिनै व्यक्ति हुन् जसले ०७४ को प्रतिनिधि सभामाको निर्वाचनमा माओवादी पार्टीले टिकट नदिएपछि माओवादीकै उम्मेदवार विरुद्ध बागी उठेर चुनाव जितेर सबैलाई छक्क पारेका थिए । जम्मा ४७ मतान्तरले चुनाव जितेका थिए । २०४८ सालमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार बनेका लामाले त्यस समयमा पनि कम मतान्तरले चुनाव जितेका थिए । उनी राजाकै पालामा

पूर्वप्रहरी महानिरीक्षक खनाल एमाले प्रवेश गर्दै

काठमाडौं : पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्ने नेता विशाल भट्टराईले जानकारी दिए। उनलाई आम निर्वाचनमा चुनाव लड्ने शर्तमा एमाले प्रवेश गर्न लागेको जनाइएको छ।  उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो।तर खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्म

राप्रपा नेपालका उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमाले प्रवेश गरेका छन्। रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन्। एमाले प्रवेश गर्न उनी ओली निवास बालकोट पुगेका थिए।  सल्यान जिल्लाको शारदा नगरपालिका-३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए।

एस पार्टीका गाउँपालिका अध्यक्ष उम्मेदवार एमाले प्रवेश

झापा– नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमाले प्रवेश गरेका छन् । एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् । एमाले फर्किएको घोषणा गरेका भूपनारायणले […]

काठमाडौं महानगरमा माओवादीबाट वडाध्यक्षका उम्मेदवारसहित २४ जना एमाले प्रवेश

नेकपा (माओवादी केन्द्र)का तर्फबाट काठमाडौं महानगरपालिकामा वडाध्यक्षका उम्मेदवार बनेका व्यक्ति नेकपा (एमाले) प्रवेश गरेका छन्। माओवादी केन्द्रबाट वडा–२४ को अध्यक्षका उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठ एमाले प्रवेश गरेका हुन्। सोमबार श्रेष्ठसहित माओवादी...

प्रदीप खड्का एमाले प्रवेश गरेका हुन् ?

काठमाडौं । अभिनेता प्रदीप खड्का अहिले फरक विषयले चर्चामा छन् । आसन्न स्थानीय तहको चुनावलाई लिएर उनी ट्रोल भइरहेका छन् । प्रदीप नेकपा एमाले प्रवेश गरेको कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । एमालेबाट ललितपुर महानगरपालिका–१३ को वडाध्यक्षका उम्मेदवार निरन केसीले प्रदीप र आफ्नो तस्वीरलाई प्रोफाइल बनाएर पोस्ट गरेपछि यस्तो चर्चा चलेको हो । […]

गाउँपालिका अध्यक्ष मियाँ एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गर्ने कार्यक्रम छ। अध्यक्ष मियाँसहितको टोलीलाई पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्न  लागि अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल आज पर्सा जाँदै छन्। माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्य