मूल्यवृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गयो : सांसद ज्ञवाली

काठमाडौँ - सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको र मूल्यवृद्धि नियन्त्रण गर्न सरक...

सम्बन्धित सामग्री

यथास्थितिमा बजेट पास हुने छाँटकाँट देख्दिनँ : जसपा सांसद

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टीका नेता एवं सांसद राजकिशोर यादवले नयाँ बजेट जनतामा आशा, भरोसा र उत्साह जगाउन असफल भएको बताएका छन् । ‘बजेटका सम्बन्धमा छलफल चलिरहेको छ । विपक्षको मात्र नभएर सत्तापक्षका सांसदमा पनि एकप्रकारको नाराजगी र असन्तुष्टि छ । यसलाई सुधार गरेर गयो भने एउटा स्थिति होला । यथास्थितिमा बजेट पास […]

बालेनले बारम्बार संविधान मिचे : सांसद तामाङ

काठमाडौँ : सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङले नुवाकोटको सिसडोल बञ्चरेडाँडामा फोहर फाल्दा काठमाडौँ महानगरपालिकाले संविधान मिचेको बताएका छन्।उनले त्यस क्षेत्रका जनतालाई रोजगार दिने, विकासका पूर्वाधार निर्माण गर्ने, शिक्षामा सहयोग गर्ने, स्वास्थ्यमा सहयोग गर्ने, वातावरण र पर्यावरणको रक्षा गर्ने कुरा गरिए पनि त्यस्तो नभएको बताए। ‘के भयो भने फोहरसँगै कुकुर गयो। बिरालो गयो। काग गयो। चिल गयो। गिद्ध गयो। त्यहाँ पूरै प्रदूषण गर्ने काम भयो। एकप्रकारले त्यहाँका जनतालाई संविधानले

सांसद केसीको प्रश्न : बाढी पहिरो गयो भने सरकारको कुन निकायले हेर्छ ?

नेपाली काँग्रेसका सांसद राजन केसीले बाढी पहिरो रोकथामका लागि सरकारको कुन निकायले हेर्ने हो भन्दै प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने काठमाडौंको दक्षिणकालीमा सायौ रोपनी जमिन पहिरोको जोखिममा परेको भन्दै त्यसलाई कुन सरकारी निकायले हेर्छ भन्दै प्रश्न गरे । उनले भने– ‘पहिले बाढी पहिरो जस्ता जोखिम रोकथामका लागि जल उत्पन्न प्रकोप रोकथाम भन्ने विभाग पनि थियो । अहिले यो छैन । अरु कुन निकायले हेर्ने हो । नेपालमा खास त्

महिला, बालबालिका तथा दलितका लागि न्याय हराउँदै गयो : सांसद बिक

काठमाडौं । सांसद आशाकुमारी बिकले देशमा गरिब, महिला, बालबालिका र दलितको लागि न्याय हराउँदै गएको बताउनुभयो । उहाँले अब नेपाली चेली न्याय खोज्न जाने बाटो सरकारले देखाई दिन माग गर्नुभयो । सांसद बिकले कञ्चनपुरका शुसील चटोरविरुद्ध १३ वर्षीय बालिका बलात्कार मुद्दा हेरी रहेकी ललितपुरकी सरकारी वकिल संगिता थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरुवा गरिएकोप्रति […]

सरकारलाई सांसद अधिकारीको प्रश्नः २४ लाख खोप कहाँ गयो?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्।...

गयो, गयो… आयो, आयो, गयो… सांसद पद पनि के हो यस्तो !

२०७२ सालको भूकम्पपछि लामो समयसम्म हामी गयो, गयो, आयो, आयो…आयो गयो, आयो गयोमा अल्झिएका थियौँ। अहिले त्यसरी जमिन नहल्लिए पनि राजनीति हल्लने काम जारी छ। एमाले र माओवादी नामको दुई वटा पार्टी मिलेर नेकपा बनेको थियो। त्यही नेकपा भित्र झगडा हुँदा ठूलै भूकम्प गयो। सर्वोच्च अदालतले पार्टी नै छुट्याइदियो। त्यसपछि अझसम्म परकम्पनहरु आउने क्रम जारी… Continue reading

गृहमन्त्री बादलको सांसद पद गयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ। नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री