वान टिम वान गोललाई फुटबल उपाधि

एन के शरद, रौतहट वान टिम वान गोल क्लब बटुवाले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लगानशिल युवा क्लब भट्टिरागीलाई १–० ले हराउँदै वान टिम वान गोल क्लबले उपाधि जितेको हो । प्रदेश नं २ को रौतहट हिमालीबास फुटबल मैदानमा भएको फाइलनमा सुखारी चौधरीको गोलमा वान टिम वान गोल क्लब च्याम्पियन बनेको […]

सम्बन्धित सामग्री

हरमटारीलाई गोर्खाली रनिङ कप फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – हरमटारी क्लबले आठौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हरमटारीले उपाधि जितेको यो तेस्रो पटक हो । यसअघि टोलीले २०७२ र २०७५ मा उपाधि जितेको थियो । चाइनिज धारा फेमेलीलाई शनिबार २–० ले हराउँदै हरमटारीले उपाधि जितेको हो । हरामटारीका लागि फर्गुराम थारु र लक्ष्मण थापाले समान १ […] The post हरमटारीलाई गोर्खाली रनिङ कप फुटबल उपाधि first appeared on हाम्रो खेलकुद.

चेल्सीलाई यु–१४ फुटबल उपाधि

एनएमबी–कपअन अन्तरस्कुल यु–१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ।

चेल्सीलाई यु–१४ फुटबल उपाधि

एनएमबी–कपअन अन्तरस्कुल यु–१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेसनल स्कुलले जितेको छ।

ओल्ड क्यापिटललाई फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद)– ओल्ड क्यापिटल रानीवनले मिस्टर बी अन्तरविद्यालय गोर्खाली कप फुटबल उपाधि जितेको छ ।गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदान आइतबार भएको फाइनलमा दिर्घेश्वर मावि फुजेललाई टाइब्रेकरमा ५–४ ले हराउँदै ओल्ड क्यापिटलले उपाधि जितेको हो । निर्धारित समय ३–३ को बराबबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।विजेता टोलीले उपाधिसहित ३० हजार र दोस्रो भएको टोली […] The post ओल्ड क्यापिटललाई फुटबल उपाधि first appeared on Hamro Khelkud.

जुम्ला एफसीलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला फुटबल क्लबले मुगुमा सम्पन्न हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । घरेलु टोली रेड पान्डा एफसीलाई शनिबार ३–१ ले हराउँदै जुम्लाले उपाधि जितेको हो । शुक्रबार हुने भनिएको फाइनल प्राविधिक कारणवशब शनिबार सन्चालन गरिएको आयोजक समितिले जनाएको छ । जुम्लालाई जित दिलाउन अभिषेक बुढथापाले २ र शेखर शाहीले […]

नेक्ससलाई फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित ग¥यो । नेक्ससका अंकित आले मगरले २ तथा राज मगर र अनिश थापा मगरले १–१ गोल गरे । उपाधिसंगै नेक्ससले […]

खुमलटारलाई दिनेश स्मृति फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लास्टआउट खुमलटार हाइटले १९औं संस्करणको दिनेश स्मृति गाइजात्रा कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावारी बसपार्कस्थित सेन्ट जेभियर फुटबल मैदानमा शनिबार भएको फाइनलमा गोदावारी युनाइटेड एफसीलाई २–० ले पराजित गर्दै खुमलटारले उपाधि जितेको हो । क्वाटरफाइनल र सेमिफाइनलमा पुगेर पराजित हुने ६ टोलीबीच भएको पेनाल्टी सुटआउटतर्फको उपाधि नव समकालीन समाजले […]

एनआरटीलाई जीतपुरसिमरा गोल्डकप फुटबल उपाधि

सुनिल गाउँले, सिमरा ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) ले जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनलमा अर्को ए डिभिजन टोली एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटीले उपाधि जितेको हो । एनआरटीका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान २ गोल र अर्को गोल […]

भेट्रान फुटबल प्रतियोगिताको उपाधि झापालाई

झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।त्यसपछि दबाबमा परेको

एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबलाई

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खा फुटबल क्लबले आयोजना गरेको एक्सपर्ट जिएफसी कपको उपाधि सिम्रिक फुटबल क्लबले हात पारेको छ । फाइनलमा भने एफ वा एफ सिलाई २–० ले पराजित गर्दै सिम्रिकले उपाधि जितेको हो । विजेता क्लबले नगद तीन हजार डलर सहित उपाधि प्राप्त गर्दा उपविजेताले नगद एक हजार डलरमा चित्त बुझायो । यहि सेप्टम्बर १९ मा […]