चिकित्सा शास्त्र अध्यन संस्थानको डीनविरुद्ध विद्यार्थीहरूकाे सिटी जुलुस (फोटोफिचर)

पिडित विद्यार्थी संर्घर्ष समितिले सहमति पत्र कार्यान्वयन गराउन दबाव मुलक प्रदर्शन कार्यक्रम गरेका छन्।