कुनै फिल्म वा सिरियल हेर्दा वा खुसी हुँदा आँसु आउनु कमजोरी होइन भन्ने ठान्नुस् । दिनदिनै हाँस्नु र समय-समयमा आँसु खसाल्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक छन् ।
खासमा हाँस्नु भनेको नरुनु होइन । नरुनु भनेको खुसी हुनु होइन । के हामी खुसी छौँ ? देशको राजनीतिसँग खुसी नभएको मान्छे केसँग खुसी हुन सक्छ ? देश बन्दैन भन्ने निचोडमा पुगेको मान्छे के बन्न सक्छ, उसले के बनाउन सक्छ ?
फूलै फूलको शहरमा काँडा कुल्चिएर हाँस्नु हाँसो लुकाएर बाँच्नु कति मनोरम छ जीवनमा। आँखामा छचल्किन बाँकी आँसु छैन अब
ओँठमा सजाउन अरू खुसी छैन यद्यपि पाइतालाको यात्रा कमजोर छैन रङैरङको संसारमा बेरङ भएर बाँच्नु कति मूल्यवान् छ जीवनमा।...
काठमाडौं : नेपाली उखान नै छ, 'जो धेरै हाँस्छ, त्यो धेरै बाँच्छ।' सधैँ मुस्कुराइ रहने मानिसलाई खुसी रहेको मान्ने गरिन्छ। तर हाँस्नुलाई खुसीसँग मात्रै होइन, मानिसको स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ। अर्थात् हाँसोले मानिसको स्वास्थ्य ठीक राख्न पनि मद्दत गर्छ ।
हाँस्नु शारीरिक तथा मानसिक स्वास्थ्य ...
मानिसमा उत्पन्न हुने रिस भावना हो । यो मात्र नभएर खुसी, सुखी, दुःखी हुनु, हाँस्नु सबै इमोसन हुन् । तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो...पूरा पढ्नुहोस् »