भक्तपुर : भक्तपुरमा नारायण दीप यात्रा (मतया:) सम्पन्न भएको छ। शुक्रवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट बालकदेखि युवाहरुले हात, टाउको र काँधमा दीप राखेर नगर परिक्रममा गर्दै मतया:मा सहभागी भएका थिए।
यसरी जात्रा मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ। दीप यात्रासँगै…