काठमाडौं : स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि चिरीबाबु महर्जनलाई फूलमाला, अविर र नेवारी परम्पराको सगुन ग्रहण गर्न भ्याइ नभ्याइ थियो। त्यो २०७४ जेठ ११ गते बिहान आफ्नै घरबाहिर निर्वाचन जित्न गरेका संघर्ष सुनाउँदा उनको निधारका चाउरीमा एकदुई रेखा चिन्ताका पनि थिए। त्यो चिन्ता थियो- महानगरमा ...