गण्डकीका नवनियुक्त मन्त्री डोवाटेले लिए पद तथा गोपनीयताको सपथ

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सम्बन्धित सामग्री

बागमतीका संस्कृति, पर्यटनमन्त्री बज्रचार्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, १५ चैत । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्रचार्यलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मन्त्री बज्रचार्यले नेपाल भाषामा शपथ लिएका छन् । हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सहभागी भएसँग सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ […]

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँः नवनियुक्त मन्त्री गिरी

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हालेका हुन् ।

नवनियुक्त मन्त्री शाहीले लिए सपथ

काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाही नियुक्त हुनुभएको छ । उहाँलाई आइतबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । नवनियुक्तमन्त्री शाही डोल्पाबाट निर्वाचित सांसद हुनुहुन्छ । यसअघि २०७८ माघ २३ गते नियुक्त हुनुभएका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि […]

बागमती प्रदेशः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ

बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सपथ गराएका हुन्।...

गण्डकीका मन्त्री डाेबाटेद्वारा शपथ ग्रहण

कास्की – गण्डकीका नवनियुक्त मन्त्री डाेबाटे विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सोमवार बेलुकी डाेबाटे विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । यसअघि नै मन्त्री बन्ने चर्चा भएर शपथका लागि जाँदै गर्दा उहाँकाे नाम काटिएको थियो । उहाँको ठाँउमा प्रदेश सभा सदस्य विन्दुकुमार थापालाई मन्त्री बनाएपछि आलोचना भएको थियो । तस्बिर : बुद्धि कुमार...

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्। २९ जेठमा प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेपछि डोबाटे मन्त्री बन्ने पक्का थियो। मन्त्री बन्ने पक्का भएपछि ८ साउनमा तनहुँबाट मन्त्री पदको सपथ खान…

मन्त्री 'दीपक मनाङे' द्वारा शपथ ग्रहण

कास्की – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएका 'दीपक मनाङे' भनेर चिनिने राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नवनियुक्त मन्त्री गुरुङले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ लिनुभएको हो । मनाङबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद मनाङेलाई केहीबेर अघि मात्रै पद तथा शपथ ग्रहण गराइएको हो । मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् सदस्य सङ्ख्या आठ पुगेको छ । अविश्वासको प्रस्ताव 'फेस' गरिरहनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ...

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरू सुरेश नेपाल, केशवराज पाण्डे, सरस्वती बस्नेत,  रामकुमार अधिकारीले सपथ लिएका हुन्।

मन्त्रिपरिषद् विस्तार, छ मन्त्री र तीन राज्य मन्त्रीले लिनुभयो सपथ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको हो ।

नयाँ ६ मन्त्री र तीन राज्यमन्त्रीको सपथ आज

काठमाडौंः नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले बिहान ११ बजे शपथ लिने छन् ।  मन्त्रीहरुले राष्ट्रपतिबाट ...