बलात्कारको आरोप लागेका मनोज पाण्डे पक्राउ परे

काठमाडौं, ७ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (शनिबार) अपरान्ह पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनी स्वयम्भुबाट पक्राउ परेको जनाईएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। एक […]

सम्बन्धित सामग्री

बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचविखनको कसुरमा ७ वर्ष कैद

सुन्दरी प्रतियोगिताका नाममा बाल यौन दूरुपयोग गरेको आरोप लागेका मनोज पाण्डे भन्ने मनोज कुमार जैशीलाई सात वर्ष जेल सजाय तोकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई मानव बेचबिखन–ओसारपसारसम्बन्धी ...

पूर्व मिस नेपाल बलात्कार काण्डमा मुछिंदा आज नयाँ मिस नेपाल छानिने

काठमाडौं, ४ असार । यतिबेला सुन्दरी प्रतियोगिताका एकजना आयोजक जेलमा छन् । उनीविरुद्ध मानव बेचबिखनको अभियोगमा मुद्दा चलाइएपछि जेल पुगेका छन् । सुन्दरी प्रतियोगिताका ती आयोजक हुन् मनोज पाण्डे । मनोज जैशीको नामले चिनिने उनलाई एकजना सुन्दरी प्रतियोगितामा सहभागी भएकी एकजना युवतीले बलात्कारको आरोप लगाएकी छिन् । उनको बयान निकै हृदयविदारक छ । पाण्डेले ती […]

मनोज पाण्डेको कर्तुतको पर्दाफास, देखाउने सुन्दरी प्रतियोगिता धन्दा यौन व्यवसाय

काठमाडौं, ३ असार । सुन्दरी प्रतियोगिता आयोजनाका नाममा मनोज पाण्डे भनिने मनोज जैशीले यौन व्यवसाय नै चलाएको खुलेको छ । उनीविरुद्ध बलात्कारको आरोप लगाएकी युवतीले आफूलाई यौन व्यवसायमा लगाएको बयान अभियोग पत्रमा भनेपछि यस्तो खुलासा भएको हो । पाण्डेले सुरुमा मोडलिङ्गमा लागेकी पीडित युवतीलाई सुन्दरी प्रतियोगिताको आयोजक भएको भन्दै फोटो सुटका लागि बोलाएको, सुन्दरी प्रतियोगिताको […]

देश सञ्चार साँझ ॥ बलात्कारको आरोप लागेका मनोज पाण्डे पक्राउ

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha