सूर्य दर्शन सहकारी ठगी प्रकरणः दुई जना जेल चलान

काठमाडौं, १८ पुस । कास्की जिल्ला अदालतले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा संलग्न दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छु । अदालतले सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ र भविश्वर अर्याललाई थुनामा पठाउने आदेश दिएको हो ।गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरु हिजो (मंगलबार) अदालतमा उपस्थित भएका थिए । आज […]