ग्लोबल आईएमई लघुवित्तको नाफा ४६ प्रतिशत बढ्यो

२७ साउन, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा ४६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १४ करोड १६ लाख रुपैयाँ छ । अघिल्लो …