चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ : अध्यक्ष चन्द्र ढकाल

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताउनुभयो ।