२४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका सामाजिक विकास विभागले बिहीबार सरकारी र निजी गरी २३ क्याम्पससँग सिपमूलक तालिम सञ्चालन स्थलका लागि सहमतिपत्रमा हस्ताक्षर गरेको छ । विभागका निमित्त प्रमुख बिमला कोइराला र सम्बन्धित कलेजका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरपालिकाले चालु आर्थिक वर्षदेखि १० वटा महानगर गौरव योजना कार्यान्वयनमा ल्याएको छ । तीमध्ये ‘रोजगारी र […]