रोजगारमूलक तालिम सञ्चालन गर्न २३ कलेजसँग महानगरको सम्झौता
काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागले रोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गर्न २३ वटा कलेजसँग सम्झौता गरेको छ । सीपमूलक तालिम सञ्चालन गर्ने गरी महानगरले सरकारी र निजीसहित २३ क्याम्पससँग सम्झौता गरेको हो ।
विभागका...
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ ।
तालिम लिनका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा चैत २५ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।
तालिम चैत २७ गतेदेखि ३० गतेसम्म बिहान १० बजेदेखि सञ्चालन गरिने कम्पनीले बताएको छ । तालिम सञ्चालन कम्पनीको प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा हुनेछ ।
काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने निर्जीवन लघुबीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको छ ।
तालिम लिनका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको प्रादेशिक कार्यालय वा नजिकको शाखा कार्यालयमा चैत २५ गतेसम्म सम्पर्क राख्न सक्नेछन् ।
तालिम चैत २७ गतेदेखि ३० गतेसम्म बिहान १० बजेदेखि सञ्चालन गरिने कम्पनीले बताएको छ । तालिम सञ्चालन कम्पनीको प्रादेशिक कार्यालय, दरबारमार्ग, काठमाडौंमा हुनेछ ।
१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]
सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक सिलाई तालिम सञ्चालन गरिएको छ । राष्ट्रिय पोशाक सिलाई तालिम यहि फागुन ११ गतेदेखि सञ्चालन गरिएकाे हाे । बेरोजगारलाई सीप र रोजगारी समेत हुने गरी सिन्धुलीमाडीमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवात कटाई तथा सिलाई तालिम सञ्चालन गरिएको हाे । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल कपडा तथा सिलाई व्यवसायी […]
३० साउन, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । भोलि मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क […]
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सातवटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने बताएका छन् । बुधबारबाट काठमाडौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशव्यापी रूपमा तालिम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।स्थानियस्तरमा रहेका क्षमतावान खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु-याउन खेल प्रशिक्षकको भूमिका महत्वपूर्ण रहने […]
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीमा जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
पुरुषहरुले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ, किचेन हेल्पर, स्टील फिक्सिङ, पाइप फिटर, ब्लास्ट पेन्टिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । यस्तै महिलाको लागि गार्मेन्ट मेसिन अपरेटर र हाउस किपिङको तालिम दिइन लागिएको हो । पुरुषहरुको लागि तालिम काठमाण्...
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि निःशुल्क सीप तालिम सञ्चालन हुन गइरहेको छ । सुरक्षित आप्रवासन परियोजनाले विदेश जान चाहने महिला र पुरुष दुवैको लागि खानबस्न सहित निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो ।
महिलाहरुले गार्मेन्ट र पुरुषले इण्डस्ट्रियल इलेक्ट्रिसियन, डकर्मी, सटरिङ कार्पेन्टिङ, स्काफोल्डिङ र प्लम्बिङको तालिम लिन सक्नेछन् । पुरुषहरुको लागि तालिम काठमाण्डौ, धनुषा र झापाबाट सञ्चालन गरिने सामीले जनाएको छ । महिलाको लागि तोकिएको गार्मेन्टको तालिमकाे लागि भने काठमाण्डौमै आउनुपर्ने हुन्...