बिहीबार सङ्क्रमणदर १२ प्रतिशत पुग्यो : उपत्यकामा धेरै सक्रिय संक्रमित
नेपालमा चौंथो लहरमा प्रवेश गरेसँग कोरोना सङ्क्रमणदर बढ्दो क्रममा छ। एक महिना अघि एक प्रतिशत भन्दा काम भएको सङ्क्रमणदर बढेर १२ प्रतिशत भन्दा बढीमा पुगेको छ ।
काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २० जना कोभिड १९ संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार २ सय २२ जनामा गरिएको परीक्षणमा २० जना संक्रमित भेटिएका हुन्। आइतबार मात्र २७ जना संक्रमणमुक्त भएका छन्। यसैगरि मन्त्रालयले जनाए अनुसार आइतबार मात्र २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।हाल देशभरि २ सय २१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् भने ति मध्ये काठमाडौं उपत्यकामा ४७ जना सक्रिय संक्रमित रहेका छन्। आजसम्ममा देशभरि ३१ वटा
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ६ सय ९१ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्।आज ३४ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभरि जम्मा ६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्।मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ५० जना मात्र सक्रिय संक्रमित रहेका छन् भने काठमाडौं उपत्यकामा जम्मा ४५ जना सक्रिय
काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेपछि सक्रिय संक्रमितको संख्या ९० हजार नाघिसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ।
९० हजार बढी सक्रिय संक्रमित मध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका…
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् ।
जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका २९ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ र भक्तपुरमा ४ हजार ८ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
काठमाडौं उपत्यकामा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या ३९ हजार २४५ पुगेको हो । हालसम्म यी तीन जिल्लामा संक्रमित २ लाख १३ हजार ५६ जना रहेकामा सक्रिय संक्रमित ३९ हजार बढी रहेको हो । संक्रमितमध्ये १७९१ जनाको मृत्यु भएको छ । अन्य संक्रमित भने निको भएर घर फर्किसकेका छन् ।मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा २०४९ जना संक्रमित थपिएका छन् । जसमा भक्तपुरमा २२१ र ललितपुरम
काठमाडौं। काडमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या आज ४१ हजार १६१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ हजार ६५, ललितपुरमा ७ हजार ११८ र भक्तपुरमा ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ३२३ पुगेको छ।