काठमाडौं । विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको छ ।
अध्यक्ष रवीन्द्र मिश्रले एकताको भावना र विधानको व्यवस्थाविपरीत बैठक बोलाएको भन्दै मिलन पाण्डे पक्षले बैठक रोक्न र समझदारीमा बैठक डाक्न आग्रह गरेको थियो । तर, उनीहरूको आग्रहलाई बेवास्ता गर्दै मिश्रले बैठक बोलाएपछि बुधबार पत्र नै काटेर पाण्डेले छुट्टै बैठक डाकेका...