बुटवल- भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ । जग्गाको मुआब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत स...