नामिवियाविरुद्ध कुशल मल्लको अर्धशतक - NepaliPatra

काठमाडौँ । त्रिदेशीय टि २० सिरिज अन्तर्गत नामिवियाविरुद्धको खेलमा नेपालका कुशल मल्लले अर्धशतक बनाएका छ्न । उनले ३० बलमा ४ छ्क्का र १ चौकाको मद्दतमा ५० रन पूरा गरे । अहिले कुशल र दीपेन्द्रसिंह ऎरी क्रिजमा छ्न । आरिफ शेख ३१ रन बनाएर आउट भए । नेपालले १७ ओभरमा १५७ रन बनाएको छ ।

सम्बन्धित सामग्री

अर्धशतक बनाउन चुके दिपेन्द्रसिंह ऐरी, आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ।  ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।१८

गुलशन अन फायर : २० बलमा अर्धशतक पूरा

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत  फाइनल खेलमा गुलशन झाको विष्फोटक ब्याटिङमा ५० रन पुरा गरेका छन्।चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्काको मद्धतले ५० बनाएका हुन्। उनी २ सय ३१ को स्ट्राइक रेटमा खेलेका छन्।यसअघि ब्याट्सम्यान कुशल मल्ल तीन रन बनाए। यसअघि कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।नेपालले बलियो टोली युएईमाथि ८ विक

कप्तान रोहित पौडेलले पनि पुरा गरे अर्धशतक

काठमाडौं : टी-२० विश्वकप छनोट अन्तर्गत फाइनल खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।न

कुशल मल्ल आउट

अर्धशतक हानेका कुशल मल्ल आउट भएका छन्। एसिसी प्रिमियर कपको सेमिफाइनलमा उनी चोथौ विकेटको रुपमा आउट भएका हुन्।

कुशल मल्ल उत्कृष्ट लयमा

नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो जित निकालेको छ । नेपालका ३ ब्याट्सम्यानले अर्धशतक

अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।  आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए ।  अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।  अहिले नेपालले यूएईले दिएकाे दुई सय ६४ रनकाे ...

डेब्यू खेलमै अर्जुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले ओडिआई डेब्यू खेलमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अर्जुनले ७७ बलमा अर्धशतक पूरा गर्दै डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि तेस्रो खेलाडी हुन् । ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा डेब्यू खेलमै नेदरल्यान्ड्सविरुद्ध ५१ रन जोडेका थिए । त्यस्तै कुशल मल्लले […]

कुशल भुर्तेलको अर्धशतक, तोडे पारस खड्काको कीर्तिमान

काठमाडौं: टी २० विश्वकप छनोट अन्तर्गत नेपाली क्रिकेट टोलीले फिलिपिन्ससँग खेलिरहेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतको प्रहार गरेका छन्। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालका आशिफ शेख गोल्डेन डकआउट हुन पुगेका थिए। त्यसपछि आएका कुशल मल्ल पनि २ चौकाको सहायतामा १२ रन बनाउँदै पभेलियन फर्किँदा यो…

कुशल मल्ल : टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने कान्छा खेलाडी

१२ वैशाख, काठमाडौं । युवा अलराउण्डर कुशल मल्ल टी-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । घरेलु मैदानमा शनिवार सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । कुशल मल्लको नाममा ओडिआईमा पनि अर्धशतक बनाउने कान्छो खेलाडीको कीर्तिमान छ । शनिवार टी-२० अन्तर्राष्ट्रियमा करियरकै पहिलो अर्धशतक […]

डेब्यू खेलमै कुशलको कीर्तिमान

कुशल मल्ल एकदिवसीय क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छो उमेरको खेलमाडी बनेका छन्।