अर्जुनले डेब्यु खेलमै अर्धशतक बनाए

काठमाण्डाै – नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकाे डेब्यु खेलमै अर्धशतक बनाएका छन् ।  आज साेमवार यूएईसँगकाे पहिलाे एकदिवसीय क्रिकेटमा अर्जुनले अर्धशतक बनाएका हुन् । उनले  ७० बलमा पाँच चाैका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । अर्जुन राेहन मुस्तफाकाे बलमा बाेल्ड आउट भए ।  अर्जुन डेब्यु खेलमा अर्धशतक बनाउने तेस्राे खेलाडी बनेका छन् । यसअघि कुशल मल्ल र ज्ञानेन्द्र मल्लले डेब्युमा अर्धशतक बनाएका थिए ।  अहिले नेपालले यूएईले दिएकाे दुई सय ६४ रनकाे ...

सम्बन्धित सामग्री

डेब्यु म्याचमै लेभिटले बनाए अर्धशतक

टी–२० आई त्रिकोणीय शृंखलाको दोस्रो म्याचमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशकत पूरा गरेका छन् ।  पहिलो टी–२० अन्तर्राष्ट्रिय म्याच खेलिरहेका लेभिटले ३१ बलमा ५१ रन बनाएका हुन् ।...

यू-१९ राष्ट्रिय टिमबाट ७ खेलाडीको डेब्यु, डेब्युमै आकाशको अर्धशतक

१२ फागुन, काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा आकाश त्रिपाठीले अर्धशतक पूरा गरेका छन् । युएईमा चलिरहेको छनोट प्रतियोगितामा आकाशले यू–१९ राष्ट्रिय टिमबाट सिङ्गापुर विरुद्ध डेब्यु गरेका आकाशले १०० बल खेल्दै ७ चौका एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भएका छन् । घरेलु क्रिकेटमा २०२२ को यू–१९ प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्ने आकाशले […]

डेब्युमै अर्जुनको अर्धशतक

काठमाडौँ – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सोमबार डेब्यु गरेका अर्जुन साउदले आफ्नो पहिलो खेलमै अर्धशतक प्रहार गरेका छन्। युएईविरुद्ध ओपनिङ गरेका अर्जुनले ७९ बलमा ५१ रन बनाउँदै पहिलो एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक प्रहार गरे। टी–२० मा भने अर्जुनले गत अगस्टमा नैरोबीमा भएको केन्याविरुद्धको खेलमा डेब्यु गरेका थिए। तर उनले एकदिवसीयमा भने सोमबार टियू मैदान कीर्तिपुरमा डेब्यु गरेका […]

नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा पहिलो अर्धशतक बनाउने सम्झना

२६ असोज, पोखरा । राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणमा विभागीय टिम नेपाल पुलिसको महिला क्रिकेट टिमले डेब्यु गरेको छ । पहिलो प्रतियोगिता खेल्न मैदान उत्रिएको पुलिसले अहिलेसम्म आफूले खेलेका दुवै खेल जितेर आफ्नो दाबेदारी पेश गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भइरहेको महिला त्रिकेटमा पुलिसलाई जिताउन बझाङकी सम्झना खड्काले उत्कृष्ट प्रदर्शनमात्रै गरिनन्, बुधबारको खेलमा […]

टी २० वरीयतामा कुशलको छलाङ, कप्तान मल्ल ९४ औं स्थानमा

काठमाडौं: नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी २० वरीयतामा छलाङ मारेका छन्। अघिल्लो हप्ता सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको टी २० सिरिजबाट सिनियर टोलीमा डेब्यु गरेका कुशलले वरीयता सुधार्दै ६१ औं नम्बरमा उक्लिएका हुन्। त्रिदेशीय सिरिजमा लगतार तीन अर्धशतक प्रहार गरेका भुर्तेल अघिल्लो साता पहिलो पटक टी २० वरीयताको शीर्ष सयभित्र…

चम्किए कुशल, टी–२० सिरिजमा चौथो अर्धशतक

त्रिकोणात्मक टी–२० सिरिजमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेलले आफ्नो पाँचौ टी–२० अन्तर्राष्ट्रिय खेलमै चौथो अर्धशतक बनाएका छन् । कुशलले नेदरल्यान्डस्विरुद्ध जारी खेलमा ५३ बलमा ७७ रन बनाएका हुन् । सेवास्टियन ब्राटको बलमा पिटर सिलरले क्याच गर्नुअघि उनले ८ चौका र तीन छक्का प्रहार गरे । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका थिए । यसअघि उनले समूहचरणको खेलमा नेदरल्यान्डस्विरुद्ध ६३, मलेसियाविरुद्ध ६१ र नेदरल्यान्डस्विरुद्ध दोस्रो खेलमा ६

त्रिकोणात्मक टी-२० क्रिकेट : कुशलले आज पनि हाने अर्धशतक

काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आज पनि सानदार प्रदर्शन गर्दै अर्धशतक बनाएका छन्। त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्स विरुद्ध उनले ४६ बल खेल्दै ६२ रन बनाए। त्रिकोणत्मक टीट्वेन्टी क्रिकेटमार्फत अन्तर्राष्ट्रिय टि ट्वेन्टीमा डेब्यु गरेका भुर्तेलले यसअघि खेलका दुवै खेलमा पनि अर्धशतक हानेका थिए। सोमबार मलेसिया विरुद्धको खेलमा उनी ६१ रनमा अविजित रहेका थिए।

कीर्तिपुरमा चम्किँदै कुशल भुर्तेल : सिरिजमा बनाए लगातार तेस्रो अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा कुशल भुर्तेलले नेदरल्याण्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ४१ बलमा अर्धशतक पुरा गरेका हुन्। ६२ रन बनाएर कुशल आउट भए।  यही सिरिजमा डेब्यु गरेका कुशलको यो तेस्रो खेल हो। कुशलले आफ्नो तीनवटै खेलमा अर्शशतक बनाएका हुन्। टस जितेर…

डेब्यूमै कुशल भुर्तेलको अर्धशतक

४ वैशाख, काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध डेब्यू गरेका उनले अर्धशतक प्रहार गरेका हुन् । डेब्यु खेलमा ओपनिङको जिम्मेवारी पाएका …

डेब्यु खेलमै कुशलको अर्धशतक, चौका र छक्काको वर्षा

काठमाण्डौ – नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिदेशीय टी–ट्वेन्टी शृङ्खला अन्तर्गत नेदरल्याण्ड्सँगको खेलमा ओपनिङमा आएका कुशल भुर्तेलले ३० बलमै ५० रन बनाए । उनले पाँच चौका र चार छक्कासहित अर्धशतक प्रहार गरेका हुन् ।