रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारसँग स्पष्ट बहुमत भए पनि खतरनाक भ्रममा रहेको टिप्पणी गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यो …