रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ ।  जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार २० जनाकै पहिचान खुलेको हो । बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।  मृत्यु हुनेहरुमा सिस्ने गाउँपालिका वडा नम्बर ५ […]