ओमिक्रोनले भयावह स्थिति आइसकेको छैन : वाइडेन

काठमाडौँ – अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ भेरियण्ट ओमिक्रोन फैलिनेक्रम सुरु भए पनि भयावहको स्थिति आइनसकेको बताएका छन् । ह्वाइटहाउसमा ब्रिफिङ गरेका राष्ट्रपति बाइडेनले अमेरिकासँग संसारको प्रभावकारी खोप, औषधिहरू तथा उत्कृष्ट वैज्ञानिक भएकाले यस विरुद्ध  आफूहरू लड्न सक्षम भएको बताए। ओमिक्रोन भाइरसका कारण विभिन्न मुलुकले यात्रा प्रतिबन्ध लगाउनेदेखि लकडाउन गर्नेसम्मका प्रतिबन्दहरु जारी गरिरहेका बेला अमेरिकाले […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ।सङ्क्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र

रुसलाई जी २० बाट हटाउन चाहन्छन् वाइडेन

एजेन्सी, १३ चैत्र । रुसी राष्ट्रपति जो वाइडेन रुसलाई सँसारका २० ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी-२० बाट हटाउन चाहन्छन् । रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका महत्वपूर्ण समूहहरुबाट रुसलाई हटाउने वाइडेनको चाहना प्रकट भएको हो । उनले गत हप्ता नाटोको बैठकमा रुसलाई जी-२० बाट हटाउने चाहनाबारे बोलेका थिए । रुसलाई एक्लाउँदै लाने अमेरिकी रणनीति अन्तर्गत […]

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भिडियो कुराकानी

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा  भिडियो कुराकानी अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उनीहरुले भिडियो कुराकानी...

वाइडेन र मोदीलाई भेटेपछि देउवा किन उत्साही

काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्साही देखिएका छन् । उनी बेलायतबाट फर्किएपछि उत्साहपूर्वक बोल्न थालेका छन् । देउवाले केही महत्वपूर्ण खुलासाहरु पनि गरेका छन् । राष्ट्रसंघको आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्त्री विश्व सम्मेलनमा भाग लिन पुगेका देउवाले महत्वपूर्ण भेटवार्ता गरेका थिए । अमेरिकी राष्ट्रपति जो वाइडेनसँग देउवाको अनौपचारिक भेटवार्ता […]

देउवाको मोदी, वाइडेन र जोन्सनसँग भेटको सन्देश

समाचार विश्लेषण । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारो मधुमास अवधि पूरा भएलगत्तै विदेश भ्रमणको सुरुवात गरेका छन् । पाचौंपटक प्रधानमन्त्री हुँदा उनको पहिलो विदेश गन्तव्य बेलायत बन्यो । बेलायतमा अध्ययन गरेका देउवा संयुक्तराष्ट्रसंघले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन त्यता गएका थिए । जहाँ विश्वभरका नेताहरु सहभागी थिए । देउवाले बेलायतमा औपचारिक अनौपचारिक भेटवार्ताहरु गरे […]

अमेरिकी राष्ट्रपति वाइडेनले यूरोप भ्रमणको सुरुमा किन पहिले पोपलाई भेटे

एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन आजबाट यूरोप यात्रामा छन् । उनी यूरोपको यात्रामा सुरुमै भ्याटिकन पुगे जहाँ इशाई धर्मगुरु पोप बस्छन् । वाइडेन रोमन क्याथलिक धर्मालम्बी हुन् । जोन अफ केनेडीपछि क्याथलिक धर्मालम्बी राष्ट्रपति बनेको अमेरिकामा पहिलो हो । ५८ वर्षअघि केनेडीले भ्याटिकनमा पोपलाई भेटेका थिए । त्यसपछि वाइडेन पोपलाई भेट्न भ्याटिकन […]

अमेरिकी राष्ट्रपति वाइडेन पोपलाई भेट्न भ्याटिकन पुगे

एजेन्सी, १२ कात्तिक । अमेरिकी राष्ट्रपति जोय वाइडेन यूरोप भ्रमणमा सुरुमै भ्याटिकन सिटी पुगेका छन् । इशाई धर्मगुरु रहने गरेको भ्याटिकन सिटीमा पोप फ्रान्सिसलाई भेट्न पुगेका हुन् । पोपलाई भेट्न सुरुमै भ्याटिकन पुग्नुलाई अर्थपूर्ण मानिएको छ । वाइडेन क्याथोलिक धर्मालम्बी हुन् । पोपलाई भेट्दा स्वतन्त्र पत्रकारलाई प्रवेश निषेध गरिएको छ । प्रत्यक्ष भिडियो र तस्बिर […]

जुलाई १५ मा वाइडेन-मर्केलबीच वासिङ्टनमा भेटवार्ता हुने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो वाइडेन र जर्मनीकी चान्सलर एन्जेला मर्केलबीच यही जुलाई १५ मा वासिङ्टनमा भेटवार्ता हुने भएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर एन्जेला मर्केलबीच अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा हुने भेटमा समसामयिक राजनीति र साझा चुनौतिका बिषयमा छलफल हुने बताइएको छ । उनीहरूबीच जलवायु परिवर्तनले निम्त्याएको खतरा, […]

इजरायलको अस्तित्व स्वीकार गर्नुपर्छ : वाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो वाइडेनले इजरायलमाथि आफ्नो दृष्टि र प्रतिबद्धतामा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्। उनले भने, ‘अमेरिकाको डेमोक्रेटिक पार्टीको समर्थन अहिले पनि इजरायलमाथि नै छ।’ राष्ट्रपति वाइडेनले शुक्रबार दक्षिण कोरियाका समकक्षी मुन जे इनसँगको प्रेस वार्तामा यस्तो धारणा राखेका हुन्। उनले थपे, ‘मध्यपूर्वमा इजरायल एक स्वतन्त्र यहुदी राष्ट्र हो, उसको अस्तित्व हामीले स्वीकार गर्नुपर्छ।’