रुसलाई जी २० बाट हटाउन चाहन्छन् वाइडेन

एजेन्सी, १३ चैत्र । रुसी राष्ट्रपति जो वाइडेन रुसलाई सँसारका २० ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी-२० बाट हटाउन चाहन्छन् । रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका महत्वपूर्ण समूहहरुबाट रुसलाई हटाउने वाइडेनको चाहना प्रकट भएको हो । उनले गत हप्ता नाटोको बैठकमा रुसलाई जी-२० बाट हटाउने चाहनाबारे बोलेका थिए । रुसलाई एक्लाउँदै लाने अमेरिकी रणनीति अन्तर्गत […]