नियमित महाधिवेशन गर्ने कि विशेष, फागुन २१ को चुनावअघि गर्ने कि चुनावपछि भन्नेमा मुख्य गरी मतभेद देखिन्छ। यसकै सेरोफेरोमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । प्रमुख साहले केही दिनअघि नेपालमा प्रमुख दल, छिमेकीलगायत मित्रराष्ट्रविरुद्ध सामाजिक सञ्जालमा लेखेको विषयलाई साइबर कानुनअन्तर्गत कारबाही गर्न भोटाहिटीस्थित ब्युरोका कार्यालयमा पुगेर सङ्घले आज उजुरी दिएको हो। सङ्घका उपाध्यक्ष महाराज गुरूङले आफूहरूले ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवीन्द […]
जनकपुरधामका निजी अस्पतालहरुको संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालमा आवद्ध अस्पतालहरुले आफ्ना अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्ने जानकारी गराएका छन् । बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरुले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरुको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । […]
२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग चर्किएको कांग्रेसमा महाधिवेशन फागुन २१ को चुनाव अघि भ्याइन्छ कि भ्याइन्न भन्ने गलफतीमै करिब डेढ महिना बितेको छ । संस्थापनइतर पक्ष अहिलेको नेतृत्वको पंक्ति नै कायम …