मंगलबार राईड शेयरिङ एप ट्याक्सीमाण्डुबाट निःशुल्क ट्याक्सी चढ्न सकिने भएको छ । सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरुले ट्याक्सीमाण्डु एपबाट निशुल्क सेवा लिन सक्नेछन् ।
राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि नि:शुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
सामाजिक...