कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।...

सम्बन्धित सामग्री

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।...

बैतडीमा कुपोषित बालबालिका बढ्दै

बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।...

नेपालमा ९८,६९,५८३ बालबालिका, बाबुसँगमात्रै बस्ने १ प्रतिशत

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले १८ वर्षभन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेको जनाएको छ।शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा यी बालबालिका संख्यामध्ये सबैभन्दा बढी ७७.९ प्रतिशत बालबालिका आमाबाबु दुवैसँग बस्ने गरेको उल्लेख छ। आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत र बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत रहेको कार्यालयले जनाएको छ।अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको जनगणना विवरणमा उल्लेख छ

राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार

काठमाडौं : सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ खारेज गरी बालअधिकार र बाल संरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो।मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मंगलबार गरेको कार्यक्रममा उक्त नीतिको मस्यौदामाथि छलफल भएको छ। नीति मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ।मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयले तयार गरेको मस्यौ

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

काठमाडौँ,२५ साउन । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका […]

राउटे बालबालिका

आफ्नै बस्तीमा रमाउँदै सुर्खेतको गुर्वाकोट–१ मा बसोबास गरेका राउटे बालबालिका ।

नाइजेरियामा नर्स र बालबालिका अपहरणमा

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समुहले नर्स र बालबालिका गरी १२ जनाको अपहरण गरेको छ । नाइजेरियाको उतरदक्षिण क्षेत्र जारियामा रहेको कुष्ठरोग केन्द्रमा प्रवेश गरेका बन्दुकधारी समुहले उनीहरुको अपहरण गरेको हो । अपहरणमा तीन बालबालिका सहित ९ जना नर्स रहेका छन् । अपहरणमा परेका बालबालिका सोही केन्द्रमा उपचाररत् रहेको बुझिएको छ । घटनाको जिम्मेवारी […]

नौ हजार बालबालिका कोरोना संक्रमित

कोरोना संक्रमणका कारण हालसम्म करिब ९ हजार बालबालिका संक्रमित भएको पाइएको छ । हाल बालबालिकामा हुने संक्रमणदर र तेस्रो लहरमा बालबालिका प्रभावित हुने सरकारी अनुमान अनुसार तत्काल सचेत हुनुपर्ने अवस्था देखिएको विज्ञको भनाइ छ । राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको जनाएको छ । परिषदले २ सयभन्दा बढी बालबालिका […]

नाइजेरियामा दुई सय बालबालिका अपहरित

एजेन्सी। नाइजेरियाको उत्तरी राज्य नाइजरमा सालिहु ट्यांको इस्लामिक स्कुलबाट करिब दुई सय बालबालिका अपहरणमा परेका छन्। त्यहाँका मिडियाले यो खबर प्रशारण गरेका छन्। घटनामा प्रहरीको कारवाहीमा एकजना अपहरणकारीको मृत्यु भएको समाचारमा बताइएको छ। प्रहरीका अनुसार अपहरणकारी हतियारसहित मोटरसाइकलमा आएका थिए। प्रहरीले बालबालिका छुटाउन प्रयत्न गरिरहेको बताएको छ। नाइजेरियामा पछिल्लो समय बालबालिका अपहरणको घटना दोहोरिन थालेपछि कतिपय विद्यालय बन्द गरिएका छन्।

रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।   चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार ...