गुल्मी- १: प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा.चन्द्र भण्डारीसँगै प्रदेशसभा ‘क’ मा नेकपा एमालेका चिन्तामणि पाण्डे र प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए। यस क्षेत्रमा कूल ६९ हजार छ सय ८३ मत खसेको थियो। जसमा […]

सम्बन्धित सामग्री

बाजुराबाट प्रतिनिधि सभामा कांग्रेसका बद्रीप्रसाद पाण्डे विजयी

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा  कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे विजयी भएका छन् ।  पाण्डेले  ३१ हजार ७ सय ८९ मत प्राप्त गरेर विजयी भए भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण बहादुर...

गुल्मी–१ : प्रदेशसभामा कांग्रेसका कार्की र एमालेका पाण्डे विजयी

गुल्मी, मंसिर १० । गुल्मीको क्षेत्र नम्बर १ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँगै प्रदेशसभा (१) मा नेकपा (एमाले)का चिन्तामणि पाण्डे र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका धनेन्द्र कार्की प्रदेशसभामा विजयी भएको निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । यस क्षेत्रमा कूल ६९ हजार छ […]

गुल्मी १ (क) मा एमालेका पाण्डे विजयी

गुल्मी – गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर १ काे प्रदेश सभा (क) मा नेकपा एमालेका चिन्तामणि पाण्डे विजयी हुनुभएकाे छ । उहाँ ८ सय ६४ मतान्तरसहित विजयी हुनुभएकाे हाे ।  पाण्डेले १५ हजार १ सय २७ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुदर्शन बरालले १४ हजार २ सय ६३ मत पाउनुभयाे ।

धादिङ १ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी

काठमाडौँ – धादिङको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे विजयी भएको छ । उनले नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई पराजित गर्दै विजयी भएका हुन् । अन्तिम मतपरिणामअनुसार विजयी भएका पाण्डेले ३५ हजार ९३५ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे ।

उदयपुरको त्रियुगा १० मा गोलाप्रथाबाट एमालेका किरण पाण्डे विजयी

काठमाडौँ- उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० को वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार किरण पाण्डे गोलाप्रथामार्फत् विजयी भएका छन् । मतगणनाका क्रममा एमालेका पाण्डे र नेपाली कांग्रेसका उम्मेदवार प्रकाश खड्काले समान १०५३ मत प्राप्त गरेपछि गोलाप्रथामार्फत पाण्डे विजयी भएका हुन् । तेस्रो भएका नेकपा (माओवादी केन्द्र) का ज्ञानेन्द्र मगरले ५७८ मत प्राप्त गरेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका प्रमुखमा कांग्रेसका पाण्डे विजयी

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र  उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मध्यनेपालको मेयरमा एमाले उम्मेदवारलाई पराजित गर्दै गठबन्धनबाट कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका हुन्। मेयरमा निर्बाचित कांग्रेसका पाण्डेले...

शारदा नगरपालिका-१ मा कांग्रेसका पाण्डे विजयी

लुहाम : सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पाण्डे विजयी भएका छन्। उनी ६८३ मत ल्याएर विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का नवराज बुढाथोकीले ५१९ मत प्राप्त गरेका छन्। एमालेका वीरेन्द्र श्रेष्ठले २१९ मत प्राप्त गरेका छन्।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।