पाल्पामा अटो र जिप ठोक्किँदा एकको मृत्यु

पाल्पामा जिल्लामा अटो र जिप  ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् । पाल्पाको रामपुर नगरपालिका बेझाड बजारबाट विजयपुरतर्फ जाँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो र तानसेनबाट रामपुर बेझाड जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप सानी अमराईमा ठोक्किँदा निस्दी गाउँपालिका–२ का ४५ वर्षीय चोपबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको प्रहरीले प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी वी