शिशुको स्वास्थ्यको विकास, वृद्धि तथा राम्रो स्वास्थ्यका लागि शुरुदेखि नै पोषणमा विशेष ध्यान दिनुपर्छ । ६ महिनासम्म त शिशुका लागि मुख्य आहार आमाको दूध नै हो । त्यसपछि चाहिँ आमाको दूधका साथै अरु केही खाना पनि आवश्यक हुन्छ । यसले गर्दा बच्चाको शारीरिक एवं मानसिक विकास राम्रोसँग हुन्छ । जस्तो– क्याल्सियम: क्याल्सियम शरीरका हड्डीहरु, दाँतको […]