फूलसँगै फ्रुट

सुर्खेतको लेखवेशी नगरपालिका–९ मा ड्रागन फ्रुट खेती र त्यसको बीचमा फुलेको मखमली फूल ।

सम्बन्धित सामग्री

सामूहिक ड्रागन फ्रुट खेती

पोखरा– सामूहिक प्रयासमा पोखरामा नमुना ड्रागन फ्रुट खेती उत्पादन गर्ने कार्य सुरु गरिएको छ । पोखरा रामघाट क्षेत्रमा हाल एउटा क्षेत्रमा व्यवस्थित ढंगले लगाइएको ड्रागन फ्रुट खेतीले पोखरामा यो पेसा अपनाउनेहरूका लागिसमेत प्रेरणाको स्रोत बन्न सक्ने भएको छ । नमुना ड्रागन फ्रुट फार्म बन्दा आफूलाई सबैभन्दा आनन्द आएको ड्रागन फ्रुट खेतीका संयोजक राजकुमारी पुनले बताइन् […]

गोल्ढुङ्गामा व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती

काठमाडौँ,३ असोज । तारकेश्वर नगरपालिका वडा नं ५, गोल्ढुङ्गाको धितालथोकमा गरिएको ड्रागन फ्रुट खेती । स्थानीय किसान रामेश्वर धितालले ट्राभल्स एजेन्सीको रोजगारी छाडेर विसं २०७७ देखि ड्रागन फ्रुट खेती गरेको हो । उनले आफ्नो र भाडामा गरी पाँच रोपनी जग्गामा रु २० लाखको लगानीमा ९०० ड्रागन फ्रुटका बिरुवा लगाएका छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

युुट्युबमा हेरेरै ड्रागन फ्रुट खेती

गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३२ वर्षीय हिराबहादुर घर्ती गोर्खा वेलफेयर ट्रस्ट क्याम्प चिसापानी, सुर्खेतमा कार्यरत थिए । उनले त्यहाँ मेडिकल साइटमा काम गर्थे । त्यो बेला ड्रागन फ्रुट खेतीको बारेमा सुनेका उनले त्यसबारे जान्न युट्युबमा त्यस सम्बन्धी सामग्री हेर्न थाले ।उसो त उनको जागिर पनि राम्रै थियो । मासिक ९० हजारदेखि एक लाखसम्म तलबभत्ता नै हुन्थ्यो । तर पनि उनलाई ड्रागन फ्रुट खेतीतर्फ आकर्षण बढ्यो । ०७८ असारदेखि उनले भर्लेनी गाउँस्थित आफ्नै एक बिगाहा जमिनमा उनले ड्रागन फ्रुट खेती सुरु

'ड्रागन फ्रुट' खेती कर्णालीका लागि नयाँ सुरुआत : मन्त्री शाही

काठमाडाैं : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताएका छन्।प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यावसायिक प्रवर्धन र उन्नति हुने बताए। उनले भने, 'ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ।'

फस्टाउँदै ‘ड्रागन फ्रुट’

काठमाडौँ,३१ जेठ । लामो समय राजनीति गरेका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहेका छन् । उनले लगाएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उनी खुशी छन् । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उनले भने“यही भएर बिहान खुसीका साथ सबेरै उठ्दा […]

सीजीको फ्रुट तथा भेजिटेबल प्यूरिफायर बजारमा

कोरोनामो महामारी बढ्दै गएका बेला सीजी ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्यूरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरी खान मिल्ने बनाउनका लागि सीजीले फ्रुट तथा भेजिटेबल प्यूरिफायर बजारमा ल्याएको हो ।हेर्दा निकै नै आकर्षक देखिने यो प्यूरिफायरले खानालाई स्वस्थ त बनाउनुका साथै किचेको शोभा पनि बढाउने […]

सिजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर बजारमा

बढ्दो कोरोना भाईरसलाई मध्य नजर गरि हालै सि.जी. ब्राण्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफुललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सि.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले तपाईको खानालाई स्वस्थ त बनाउँदछ […]

कोरोनाबाट बच्न सीजीको फ्रुट तथा भेजिटेबल प्युरिफायर

काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरि हालै सी.जी. ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सी.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउँने कम्पनीको दावी छ । यो प्युरिफायर १० लि. को क्षमतामा बजारमा पाउनुहुनेछ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित