काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गरि हालै सी.जी. ब्रान्डले नेपाली बजारमा फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । अहिलेको अवस्थामा स्वस्थ रहन हामीले खाने विभिन्न किसिमका तरकारी तथा फलफूललाई प्रशोधित गरि खाना मिल्ने बनाउनलाई सी.जी.ले यो फ्रुट तथा भेजिटेबल प्युरिफायर ल्याएको छ । हेर्दा निकै नै आकर्षक देखिने यो प्युरिफायरले खानालाई स्वस्थ त बनाउँने कम्पनीको दावी छ । यो प्युरिफायर १० लि. को क्षमतामा बजारमा पाउनुहुनेछ । यसले तरकारी र फलफुल मात्र नभै समुन्द्री खाना, मासु आदि पनि प्रशोधित