काठमाडौँ । ड्युटी सकेर घर फर्किँदै गरेका सशस्त्र प्रहरीका एक जना हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० बन्गैका ३५ वर्षीय कैलास भण्डारीको दुर्घटनामा परेर गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारी सशस्त्र प्रहरी वेश तुलसीपुरमा कार्यरत थिए। दुर्घटनामा परेपछि उनलाई उपचार गर्न अस्पताल लगिएकोमा त्यही […]