अदालतले ब्रिट्नी स्पेअर्यमाथि उनका पिताको संरक्षकत्व अन्त्य भएको निर्णय सुनाएको छ। आफ्नो व्यक्तिगत जीवन तथा वित्तिय गतिविधिमा १३ वर्षदेखि रहँदै आएको पिताको संरक्षकत्व अन्त्यका लागि ब्रिट्नीले कानुनी लडाइँ लड्दै आएकी थिइन्। लामो समयको लडाइँपछि ब्रिट्नीका पिता जेमी स्पेअर्सले लस एन्जलसको अदालतमा संरक्षकत्व अन्त्य गरिदिन माग गर्दै निर्णय दर्ता गरेका थिए। ब्रिट्नीको मानसिक स्वास्थ्यलाई लिएर चासो […]