मन्त्रिपरिषदको निर्णय : आइतबारको बिदा खारेज

सरकारले आइतबारको बिदा खारेज गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी १ असारदेखि लागू हुने छ ।  गत २६ वैशाखको मन्त्रिपरिषद् बैठकले...

सम्बन्धित सामग्री

असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने

असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै  कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै यही जेठ २३ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार असार १ गतेदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।मन्त्रालयका अनुसार जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज भएको हो । सरकारी कार्यालयमा असार १ देखि  कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिह