काठमाडौं : थाइल्यान्डलाई आधार बनाएर मानव तस्करीमा सक्रिय परशुराम गुरुङलाई प्रहरीले आज सार्वजनिक गरेको छ। वैदेशिक रोजगारमा लगाउने भन्दै २ सयभन्दा धेरैबाट १३ करोड रुपैयाँभन्दा बढीको ठगीका अभियुक्त गुरुङलाई यही १० गते काठमाडौं ल्याइएको हो।
इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएका गुरुङविरुद्ध ५० जनाभन्दा धेरैले उजुरी गरेका थिए। अभियुक्त गुरुङको